Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


गाउँपालिकाद्वारा दौरा–सुरुवाललाई ‘औपचारिक पोशाक’ घोषणा, औपचारिक कार्यक्रममा अनिवार्य


0
Shares

महाँकाल गाउँपालिका र श्रद्धावान नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

अब गाउँमा हुने औपचारिक कार्यक्रममा अनिवार्य दौरा–सुरुवाल, टोपी र गुन्युचोली लगाउनुपर्नेछ । गाउँपालिकाले राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी राष्ट्रको सान, पहिचानलाई जगेर्ना गर्न उक्त घोषणा गरिएको सहभागीले बताएका छन् । –कान्तिपुर दैनिकबाट