Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सरकारी कर्मचारीको रहस्यमय मृत्यु


0
Shares

एकाएक नाकबाट रगत बगेपछि उपाध्यायकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी टोली र स्वास्थ्यकर्मी पुग्दा उपाध्यायको मृत्यु भईसकेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए ।

बाजुराको बडिमालिका नगरपालिका–९ घर भएका ३७ बर्षीय उपाध्याय मदिरा सेवन गरिरहने भएकाले मदिराकै कारण ज्यान गएको हुन सक्ने स्थानीयले बताएका छन् ।