Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


१५ औं हस्तकला व्यापार मेला सुरु


0
Shares

मेलाको उद्दघाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो मेलाले आर्थिक एवं सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

त्यस्तै, नेपाल उद्योग महासंघका प्रथम उपाध्यक्ष शेखर गोल्छाले गुणस्तरमा सुधार गरेर निर्यातजन्य उत्पादनमा जोड दिन व्यावसायीहरुलाई आग्रह गरे । मेलामा नेपाल, भुटान, पाकिस्तान, बङ्लादेश र चीनको पनि सहभागिता रहेको छ ।