
शनिबार पोखरामा गरिएको कार्यक्रममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य र समानुपातिकतर्फ कसरी मतदान गर्ने भन्नेबारेमा जानकारी गराइएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगा सुवेदीले बताए ।
कार्यक्रममा नागरिक समाज, आमा समूह र विभिन्न संघ–संस्थाका गरी करिब ४०० जनाको सहभागिता रहेको थियो ।
२ लाख ५५ हजार बढी मतदाता रहेको कास्कीमा १५० ओटा मतदानस्थल र ३१७ ओटा मतदान केन्द्र रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्