
मतदान अधिकृत र सहायक मतदान अधिकृतले मतदान स्थलमा गई गर्नुपर्ने कार्यविधिसम्बन्धी नमूना मतदान गरिएको हो ।
२ दिने मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षण कार्यक्रममा सदरमुकाम धुन्चेमा नमुना मतदान गराइएको हो ।
मतदान केन्द्रमा गई काम गर्न सहज बनाउन प्रशिक्षण कार्यक्रममा नमुना मतदान गरिएको निर्वाचन अधिकारी नविन खालिङले जानकारी दिए ।
नमुना मतदानमा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरि ९५ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्