६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


प्रकाश दाहालको निधनप्रति चुनावी सभाबाटै शोक प्रकट गरे ओलीले


0
Shares

झापाको काँकरभिट्टामा चुनावी सभालाई सम्बोधन गर्न पुगेका ओलीले दाहाल परिवार तथा माओवादी केन्द्र पार्टीमा परेको शोकमा व्यक्तिगत तथा एमाले पार्टीको तर्फबाट समवेदना व्यक्त गरे ।

सो सभालाई माओवादी अध्यक्ष दाहालले समेत सम्बोधन गर्ने कार्यक्रम थियो । ओलीले त्यसअघि प्रकाशको निधनमा शोक प्रकट गर्नका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्म निर्वाचनका कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए ।

ओलीले उच्च मनोबलका साथ चुनावमा लागेर बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह पनि गरे ।