Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


‘देश विकासको जिम्मेवारी युवाको काँधमा’


0
Shares

सोमबार काठमाडौं विश्वविद्यालयको २३औं दीक्षान्त समारोहमा बोल्दै उनले शिक्षित युवाहरुलाई पूर्वाधार विकासमा लगाउनसके देश समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

दीक्षान्त समारोहमा योजनाविद् तथा कूटनीतिज्ञ डा. मोहन सैंजुले आम्दानी र कार्यकुशलताको अभावमा सही अर्थमा योजनाहरुको उपयोग हुन नसकेको बताए ।

सो अवसरमामा पोस्टग्राजुएटतर्फ १७८, एमबीबीएसतर्फ ५७२, बडीएसतर्फ १५५, बीएसी नर्सिङकतर्फ २०८ जना, बीएनएसका ५९ जना गरी कुल ११ सय ९१ विद्यार्थी दीक्षित भएका थिए ।

यस वर्षको भाइस चान्सलर स्वर्णपदक भने काठमाडौं मेडिकल कलेजका प्रबल केसीले प्राप्त गरे ।