Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


रौतहटमा भेटिएको बम निस्क्रिय


0
Shares

बम निस्क्रिय पार्नेक्रममा त्यस क्षेत्रको आवागमन चार घन्टा अवरुद्ध भएको थियो ।

बम निस्क्रिय पार्दा ठूलो आवाज आएपनि बम कुन हो भन्ने खुल्न सकेको छैन ।

गत शनिबार चन्द्रपुर–५ स्थित राधाकृष्ण मन्दिरको हलमा वाम गठबन्धनको ५ नम्बर वडा भेला सम्पन्न भएर खाजा खान हलबाट बाहिरिनेक्रममा बम विस्फोट हुँदा ८ जना घाइते भएका थिए ।