पृथ्वी राजमार्गको कर्ल्भटनजिकै पाइपजस्तो आकारमा शंस्कापद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोजल गरेको छ ।
त्यस क्षेत्रमा मंगलबार कुनै चुनावी गतिविधि नभएपनि तनाव सिर्जना गर्न बम राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
बम भेटिएपछि केहीबेर राजमार्गमा गुड्ने सवारी–साधन रोकिएको थियो ।











प्रतिक्रिया दिनुहोस्