विश्व बैंकलगायतको सहयोगमा राष्ट्रिय महिला आयोगले ११४५ नम्बरको हेल्पलाइन सुरु गरेको हो ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा शारीरिक, मानसिक, यौनिक वा आर्थिक प्रकृतिका लैंगिक हिंसा भएमा तुरुन्त खबर गर्न ११४५ नम्बरको हेल्पलाइन सुरु गरिएको जानकारी दिइयो ।
यो नम्बरमा नेपालभर जहाँबाट पनि २४सै घन्टा सम्पर्क गर्नसकिने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्