Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


दलहरु अब सदरमुकाम केन्द्रित


0
Shares

यहाँ मुख्यरुपमा नेपाली कांग्रेस र नेकपा एमाले–माओवादी केन्द्र गठबन्धनमा रहेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा रहेको छ ।

जनसमाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतका दलले पनि गाउँगाउँमा चुनावी आमसभा, घरदैलो अभियान सकाएर आफ्ना अभियान सदरमुकाम केन्द्रित गरेका हुन् ।

जिल्लामा ११४ मतदानस्थलका लागि बिहीबार (भोलि)सम्ममा सबै कर्मचारी मतदान केन्द्रमा पुग्ने जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले बताए ।

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई सिट रहेको ताप्लेजुङमा ७८ हजार ३९७ मतदाता छन् ।