Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


जिल्ला निर्वाचन कार्यालय नुवाकोट परिसरमा राखिएको बम निस्क्रिय


0
Shares

बिहीबार बिहान ७ बजे कार्यालयको परिसरभित्र फेलापरेको बम ११ बजे निस्क्रिय गरिएको हो ।

निर्वाचन सामग्री बुझ्ने कर्मचारीको भीड भएको समयमा बम राखिएको अनुमान गरिएको छ ।

बम राख्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।