इटहरी उपमहमनगरपालिका वडा नम्बर–५ जनताबस्ती, पिपलबोट भन्ने ठाउँमा बम विस्फोट गराइएको हो ।
विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।
यस्तै, सोही स्थानमा अर्को विस्फोट नभएको बम पनि भेटिएको छ । नालीमा रहेको उक्त बम विस्फोट गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्