Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बैतडीमा ३०४ जनाले हतियार बुझाए


0
Shares

पहिलो चरणमा आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै हातहतियार खरखजना ऐन, २०१९ बमोजिम विभिन्न व्यक्तिसँग रहेका इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको थियो ।

बैतडीमा भरुवा बन्दुक, बाह्रबोर, बाइसबोर, दुईनाले र एकनाले बन्दुक गरी एक हजार १२९ थान इजाजत प्राप्त हतियार रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

जिल्लामा अझै ७०० बढीले हतियार बुझाएका छैनन् ।