२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको मृत्यु


0
Shares

जर्जियाको २२ तले लियोग्रान्ड होटेलमा आगो लाग्दा २१ जना घाइते भएका छन् । १२ तल्लामा आगो लागेपछी होटेलको अरु तलामा रहेका पाहुनाको भागदौड मच्चिएको थियो ।

मृत्यु हुनेमा अधिकांश पर्यटक रहेको र घाइते मध्ये केही टर्की र इजरायलका पर्यटक छन् । आगलागीबाट होटलको केही तल्ला ध्वस्त भएको छ ।(एजेन्सी)