Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


आइतबारको मतदानका लागि २८ हजार सैनिक परिचालन : रक्षामन्त्री


0
Shares

शनिबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले पहिलो चरणअन्तर्गत् आइतबार हुने मतदानका लागि २८ हजार नेपाली सेना खटिएको बताए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव विथोल्न बम आतंक मच्चाइरहेको भन्दै मन्त्री प्रधानले सो पार्टीका नेता–कार्यकर्तालाई सरकारले निगरानीमा राखेको जानकारी पनि दिए ।