मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
उम्मेदवारहरु नेपाली कांग्रेसका जीवन खत्री र नेकपा एमालेका हरिशरण लामिछानेको गाउँलाई लक्ष्य गरी बम पड्काइएको हो ।
मानवीय क्षति नभएपनि भौतिक क्षतिकाबारेमा अनुसन्धान भइरहेको प्रहरी प्रभाग खरिपाटीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्