Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


निर्वाचनका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ


0
Shares

दिनभर ठाँउ ठाँउमा सवारी साधन रोकिदा सर्वसाधारणले सास्ती पाएका छन् । पृथ्वी राजगमार्ग अन्तर्गत धादिङमा मात्रै निर्वाचन भएपनि राजमार्ग नै बन्द गरिंदा देशैभरका यात्रु समस्यामा परेका हुन् ।

मुग्लिन हुँदै राजधानी प्रवेश गर्ने सवारी साधनहरु धादिङको सिमाना मौवा खोला तथा कुरिनटारमा रोकिएको थियो । सवारी साधनहरु रोकिएपछि यात्रुहरु बीच बाटोमै अलपत्र परेका थिए ।

मतदान सम्पन्न भएपछि भने सबै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।