अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुन तोलाको ५६ हजार १०० मै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउमा भने ५ रुपैयाँले कमी आएर ७६० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रति औंस १२९८ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।









प्रतिक्रिया दिनुहोस्