Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


भीक्षु सोभित महास्थवीरको ३६औं प्रब्रज्या दिवस


0
Shares

भीक्षु सोभित महास्थवीर भिक्षु जीवनमा प्रवेश गरेको ३६ वर्ष पुगेको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा सो बिहारले बुद्धधर्मको उत्थान तथा संरक्षण गर्न योगदान पुर्‍याउनेहरुलाई सम्मान गरेको छ ।

यस अवसरमा बिहारले वीर अस्पतालका बिरामीलाई बिस्कुट र फलफूल पनि वितरण गरेको छ ।

बिहारले नेपाल आदर्श माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।