सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका जिल्लाहरुको भ्रमण गर्नेक्रममा प्रधान सेनापति क्षेत्रीले यस्तो निर्देशन दिएका हुन् ।
उनले सिरहा, धनुषा, रौतहट र बारामा निर्वाचनलाई लक्षित गरेर खडा भएका सुरक्षा ‘बेस’हरुको निरीक्षण गरेको सेनाले जनाएको छ ।
प्रधानसेनापति क्षत्रीले काठमाडौं–तराई जोड्ने द्रुतमार्ग निर्माणका लागि बनेको आधारशिविर पनि अवलोकन गरेको पनि जनाइएको छ ।
साथै, मकवानपुरको दोभान र बाराको निजगढमा निर्माण भएका दुई आधारशिविरको उद्घाटनसमेत उनले गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्