आफूले गरेका प्रतिवद्धता पूरा गर्न नसक्नुमा थुप्रैं कारण देख्ने शाक्य अहिले पूर्वाधार विकास र सरसफाईको काममा जुटेको दावी गर्छन् ।
उनले प्रतिबद्धता अनुसार काम गर्न नसकेपछि उनी निकट पार्टीले पनि बैधानिक सल्लाहकार राख्न सुझाव दिएको थियो । तर उनले प्रतिबद्धता अनुसार नै काम गरिरहेको जिकिर गरेका छन् ।
(साथमा नविन स्थापित र लक्ष्मणमान डंगोल)
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)










प्रतिक्रिया दिनुहोस्