Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


आज अन्तर्राष्ट्रिय अपांग दिवस


0
Shares

‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ भन्ने विश्वव्यापी मूल नारा तथा ‘कोही पनि नछुटुन्, दिगो विकासको नाराः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन यो दिवस मनाउन लागिएको हो ।