
काठमाडौं, पुस ९ । भूतपूर्व ब्रिटिस गोर्खाहरुले आफूहरुले कामअनुसारको पेन्सन र सुविधा उपलब्ध गराउने वातावरण मिलाउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गत्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनीहरुले युद्धमा प्रयोग भएका ८ लाखभन्दा बढी नेपालीलाई बेलायत सरकारले उचित क्षतिपूर्ति नदिएको गुनासो गरे ।
बेलायत सरकारले आफ्ना बेलायती नागरिकहरुलाई आफूहरुलाईभन्दा ३६५ प्रतिशत बढी पेन्सन दिइरहेको उनीहरुको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्