२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


अल्बानियामा भीषण बाढी, सयौं घर डुबानमा


0
Shares

बाढीका कारण कम्तीमा तीन सय घरमा डुबेर क्षतिग्रस्त भएको जनाइएको छ । बाढीका कारण एक जनाको मृत्यु भएको छ ।

आन्तरिक र बाह्य उडान रद्द गरिएका छन् । उडान रद्द हुँदा १५ सय पर्यटक विमानस्थलमा अलपत्र परेका छन् ।

बिजुलीका पोल ढल्दा विद्युत आपूर्ति बन्द भएको छ ।