Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


‘बम विस्फोटका अधिकांश घटनामा विप्लव समूहका कार्यकर्ता संलग्न’


0
Shares

आम मतदातामा त्रास फैलन नदिन सुरक्षा प्रबन्ध चुुस्त र दुरुस्त पारिएको दावी प्रहरीको छ । निर्धक्कका साथ मतदान गर्न सुरक्षा प्रबन्ध मिलाइएको दावी काठमाडौं प्रहरी परिसर प्रमुख रविन्द्र धानुकको छ ।

उनले काठमाडौंसहित विभिन्न जिल्लामा विस्फोट गराउने ब्यक्तिहरुलाई पक्राउ गरिएको जानकारी दिंदै अनुसन्धान भइरहेको बताए ।

बम बिस्फोटका अधिकांश घटनामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता संलग्न रहेको उनको भनाइ छ ।