१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कन्चनपुरमा एक युवक मृत अवस्थामा भेटिए


0
Shares

बुधबार बिहान पुर्नवास नगरपालिका–१० भीमबस्तीको एक नालीमा युवक मृत अवस्थामा भेटिएका हुन् ।

मृत भेटिएका ती व्यक्तिको पहिचान खुल्न सकेको छैन भने टाउकोमा चोट देखिएको र घटनाको छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।