Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सेनालाई गोली हान्नेसम्मको अधिकार : रक्षामन्त्री


0
Shares

बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निवाचनको पूर्वसन्ध्यामा राजधानीमा आयोजित साक्षात्कारमा उनले निवार्चन बिथोल्न खोज्ने तत्वहरुलाई निस्तेज पार्न सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको बताए ।