 
	    निर्वाचन आयोगका अनुसार मोरङमा ७ सय ५८ मतदान केन्द्र रहेका छन् । २ सय ५१ देखि ८ सय मतदाता रहेका मतदान केन्द्र ३ वटा र ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका मतदान केन्द्र १ सय ५७ रहेका छन् ।
दोस्रो बढी मतदान केन्द्र काठमाडौंमा रहेका छन् । काठमाडौंमा ७३१ मतदान केन्द्र रहेका छन् ।
२ सय ५१ देखि ५ सयसम्म मतदाता रहेका ३ मतदान केन्द्र र ७ सय ५० सम्म मतदाता रहेका १ सय ९३ मतदान केन्द्र रहेका छन् ।
त्यस्तै ७ सयदेखि १ हजार ६४ सम्म मतदाता रहेका ५ सय ३५ मतदान केन्द्र रहेका छन् ।
यसैगरी प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सबैभन्दा बढी मतदाता मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को बिराटनगर महानगरपालिका–३ को पुशेट क्याम्पस मतदान केन्द्रमा रहेका छन् ।
यो केन्द्रबाट १० हजार ३३८ जनाले मताधिकारका प्रयोग गर्ने छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्