१ असार २०८२, आइतबार | Sun Jun 15 2025


शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी


0
Shares

हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि शव बोकेर नै मतदान केन्द्रमा पुगेर मलामी र मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् ।

उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् भने रिब्दिकोट छहरा गापा–५ मुजुङका विष्णु काफ्लेले मुजुङको बगैँचाबाट मतदान गरेका छन् । (रासस)