सेबजालो नजिकै केन्द्रबिन्दु बनाएर बिहान ८ः३६ को समयमा भूकम्प गएको हो । ५.२ म्याग्निच्यूडको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।
भूकम्पको धक्का गएलगत्तै दोलखामा केहीबेर मतगणनासमेत रोकिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले अढाइ वर्ष अघि गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पकै पराकम्पको शृंखलास्वरुप शुक्रबार दोलखामा भूकम्पको धक्का महसुस भएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्