२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


झापा ३ मा कृष्ण सिटौला भन्दा राजेन्द्र लिङदेन ५ हजार मतले अगाडी


0
Shares

प्राप्त पछिल्लो परिणाम अनुसार ३३ हजार २ सय ५० मत गणना हुँदा राप्रपाका राजेन्द्र लिङदेनले करिब ५ हजार मतले अग्रता लिइरहेका छन् ।

उनले १६७७० मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी कांग्रेसका कृष्ण प्रसाद सिटौलाले ११७५७ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ८२ हजार ९ सय ३४ मत खसेको छ ।