
मण्डलले २२ हजार ९४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमृतकुमार अर्यालले १९ हजार १५३ मत प्राप्त गरे ।
सोही क्षेत्रबाट तेस्रो स्थानमा रहेका संघीय समाजवादी फोरम नेपालका राजकुमार यादवले १८ हजार ६४९ मत प्राप्त गरेका छन् ।
यसैबीच, मोरङको ६ ओटै प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणाम घोषित भइसकेको छ ।
सोमध्ये निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेस र अरु पाँचओटै निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्