
निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका अर्जुन थापालाई १२ हजार ४२१ मतान्तरले पराजित गर्दै पराजुली विजयी भएका हुन् ।
विजयी पराजुलीले २० हजार ६५२ मत र थापाले ८ हजार २३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए ।
उनी नेकपा एमाले प्रदेश नम्बर–१ का सल्लाहकार सदस्यसमेत हुन् ।
विजयी भएसँगै सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै पराजुलीले धनकुटालाई प्रादेशिक राजधानी बनाउन पहल गर्ने आफ्नो पहिलो काम हुने बताए ।
प्रतिक्रिया दिनुहोस्