
राजपा नेपालका अध्यक्षमन्डलका सदस्य एवं पूर्वउद्योगमन्त्री अनिल झाले २१ हजार ८५ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कृष्णा यादवले १५ हजार ४८४ मत ल्याएका छन् ।
यो क्षेत्रमा ८१ हजार ९१९ मतदाता रहेकामा ५६ हजार ४६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्