२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


डोटीमा कांग्रेसले खाता खोल्यो, प्रदेश ‘क’बाट खड्का विजयी


0
Shares

वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका चक्र मल्ललाई ६१४ मतान्तरले हराउँदै प्रदेशसभा ‘क’को सदस्यमा कांग्रेसका भरतबहादुर खड्का विजयी भएका हुन् ।

विजयी खड्काले १७ हजार ४०६ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी मल्लले १६ हजार ७९२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।