२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश


0
Shares

राष्ट्रपति भण्डारीसमक्ष म्यानमाका राजदूत तिरी प्यान्ची उ ठन ने लिनले आइतबार अपराह्न राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाण प्रस्तुत गरेका हुन् ।

त्यस अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्र पौडेल, परराष्ट्रमन्त्रालयका सचिव शंकरदास बैरागीलगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । रासस