२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


महन्थ ठाकुर ठूलो मतान्तरले विजयी


0
Shares

आइतबार राति घोषित अन्तिम मतपरिणामअनुसार ठाकुरले २६ हजार ८४५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय चौधरीले ८ हजार ६७६ मत ल्याए ।

ठाकुर चौधरीभन्दा १८ हजार बढी मतान्तरले विजयी भएका हुन् । उनलाई नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको समर्थन रहेको थियो ।