
काठमाडौं, पुस ६ । सर्वोच्च अदालतले दीपक मनाङे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
आदेशसँगै गुरुङ डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्