राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई घडेरी खरिदका लागि प्रतिपरिवार दुई लाख रुपैंया दिएसँगै उनीहरुले घडेरी प्राप्त गरेका हुन् ।
उत्तरगया गाउँपालिका–३ डाडाँगाउँबाट विस्थापित भएर शान्तिबजारमा बसिरहेका उनीहरुले ४८ लाख रुपैयाँमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा ४ रोपनी १० आना जग्गा खरिद गरि पुनर्वासको प्रक्रिया सुरु गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्