
सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित ६ सदस्यीय आयोगले प्रधानमन्त्री शेरवहादुर देउवालाई प्रतिवेदन बुझाएको हो । अध्यक्ष गिरीशचन्द्र लालले स्थलगत भ्रमण, पीडितहरुको भनाइ र घाईतेसँगको प्रत्यक्ष संवादमा आधारित भएर प्रतिवेदन तयार गरेको जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवेदन अध्ययनपछि सिफारिसहरु कार्यान्वयन गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्