
जिल्ला महिला तथा बालबालिका कार्यालयले गरेको अन्तर्क्रियामा मेयर सन्जय तुम्बाहाम्फेले दुई महिनाभित्र नगर क्षेत्रलाई बाल श्रममुक्त बनाउने घोषणा गरे ।
कार्यक्रममा बाल अधिकार सम्बन्धी स्थानीय तहले गर्नुपर्ने कामबारे बालअधिकार श्रोत व्यक्ति सुमन अधिकारीले सहजीकरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्