१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


विराटनगरमा सुविधासम्पन्न बाल अस्पतालको सेवा सुरु


0
Shares

विराटनगर–९ मा ‘न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि’ले करिव सात करोडको लगाानीमा ५५ शैय्याको अस्पताल सन्चालनमा ल्याएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

अस्पतालमा २४ सै घन्टा इमरजेन्सी, प्याथोलोजी, भ्यान्टिलेटर, अप्रेसन, नेबुलाइजेशन, डेलिभरी, टेस्टट्युव बेबी सेवा तथा खोप तथा मातृ शिशुलगायतका सेवा सन्चालनमा रहेको अस्पतालका प्रवन्ध निर्देशक वीरेन्द्रकुमार विष्टले बताए ।

चार वर्षमा अस्पतालले ४ हजार मस्तिष्ककोे सफल शल्यक्रियासमेत गरेको जनाएको छ ।