Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सप्तरीमा रासायनिक मलको चरम अभाव


0
Shares

गहुँको विउ छर्न किसानलाई चटारो रहेको बेला रासायनिक मलको अभाव हुँदा किसान समस्या परेका छन् ।

जिल्ला सहकारी संघका प्रबन्धक रमेशकुमार गुप्ताले आफूहरुलाई नै कम रासायनिक मल दिने गरिएका कारण माग अनुसारको आपूर्ति गर्न नकिएको बताए ।