काठमाडौं, पुस ५ । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगीहरु संयमित भइरहेको जनाएको छ ।
सरकारले उद्योगहरुलाई मर्यादित बन्न गरिरहेको आग्रहअनुसार आफूहरु पनि मर्यादित र संयमित बन्न लागिरहेको संघको भनाइ छ ।
संघको १९औं वार्षिकोत्सवमा अध्यक्ष गोकुल भण्डारीले यस्तो बताएका हुन् ।
ग्यासको कारोबार गर्ने उद्योगी, नेपाल आयल निगम कहिल्यै घाटामा नजाने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्