Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


पुराना मोटरसाइकल ल्याउनुहोस्, नयाँ लैजानुस्


0
Shares

आइतबारदेखि काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु एक्सचेन्ज मेलामा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग टिभीएस कम्पनीका कुनै पनि मोटरसाइकल र स्कुटर साट्न सकिने व्यवस्था कम्पनीले गरेको हो ।

मेला पुस ६ गतेसम्म चल्ने छ । देशका अन्य सहरहरुमा पनि चलिरहेको एक्सचेन्ज मेलामा जस्तोसुकै कन्डिसनको मोटरसाइकल साट्न सकिने कम्पनीले जनाएको छ ।