२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


लेवनानको बेलायती दूतावासमा महिला कर्मचारी मृत फेला


0
Shares

लेवनान प्रहरीले बेरुतस्थित एक मुख्य सडक किनारामा रिबेका डाइक्स नामकी ती महिलाको शव फेला परेको जनाएको छ ।

उनको घाँटी थिचेर हत्या भएको प्रहरीले जनाएको छ । रिबेका गत जनवरीदेखि बेरुतमा अन्तर्राष्ट्रिय विकास विभागको कार्यक्रम एवम् नीति प्रबन्धकको रुपमा काम गर्दै आएकी थिइन् ।

स्थानीय प्रहरीले घटनाबारे छानबिन शुरु गरिएको जनाएको छ । (एजेन्सी)