२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


एक महिना लामो बिदामा स्वदेश जानुअघि जापानी राजदूतद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको सो भेटमा आपसी हितका बारेमा कुराकानी भएको बताइएको छ ।

राजदूत ओगावाले एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए । (रासस)