नेपालस्थित जापानी दूतावासमा सोमबार आयोजित कार्यक्रममा नेपाल दृष्टिविहीन कल्याणकारी संघलाई ८२ हजार २०० अमेरिकी डलर सहयोग गरिएको हो ।
संघका अध्यक्ष कुमार थापाले सहयोग रकम दृष्टिविहीनका लागि ब्रेललिपीको पुस्तक र सामग्री खरिद गर्न खर्चने बताए ।
दृष्टिविहीनका लागि राज्यले ध्यान नदिएको भन्दै विदेशी र दातृ निकायको मुख ताक्नुपरेको गुनासो गर्दै उनले नेपालको माध्यमिक तहमा ३ हजार २०० दृष्टिविहीन विद्यार्थी अध्ययनरत् रहेको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्