Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


रेग्मीको १०५ औं जन्मजयन्तीमा रक्तदान कार्यक्रम सपन्न


0
Shares

रेग्मीको १०५ औं जन्मजयन्तीका अवसरमा रक्तदान गरिएको हो ।

जाडो समयमा बजारमा रगतको अभाव नहोस भन्ने उद्देश्यले रक्तदान गरिएको जानकारी दिइयो । कार्यक्रममा १५० जनाले रक्तदान गरेका थिए । संकलित रगत नेपाल रक्तसंचार केन्द्रमा पठाइएको छ ।